कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई उपस्थित गराउन सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकय सचिव विनञ्जय थापालाई स-शरीर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

थापाका तर्फबाट सरला विष्टसमेतले दायर गरेको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक आन्दोलनका क्रममा थापा गत सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका थिए।

उनलाई गैरकानूनीरुपमा थुनामा राखेको भन्दै विष्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । उनले रिटमा प्रसाईंलाई तत्काल थुनामुक्त गराउने माग गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार