कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

पुर्वी नेपालमा एकीकृत पर्यटन विकासको आवश्यक छ : पर्यटन मन्त्री किराती

पुर्वी नेपालको वृहतएकिकृत पर्यटकिय योजना वनाउन सके स्वदेशीसगैं विदेशी पर्यटकको समेत ध्यानखिच्न सक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुनसरीको चतरा,धरानदेखीखोटागंको हलेसी सम्मको धार्मिक पर्यटक क्षेत्रमाअन्तराट्यि पर्यटक ल्याउनआवश्यक रहेको संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुधन किराँतीलेबताउनु भएको छ ।

सुनसरीको इटहरी १० स्थित सुकुम्बासीवस्तिमाबास वस्नु भएकामन्त्री किराती नेपाल टेलिभिजनका सवांददातासगं कुरा गर्दै पुर्वी नेपालको पहाडि क्षेत्रमा माउण्टेन फ्लाइट,तमोरमा र्याफटिंगं ,इलामको श्रिअन्तुलाइ जोडेर पुर्वी नेपालको वृहतएकिकृत पर्यटकिय योजना वनाउन सके स्वदेशीसगैं विदेशी पर्यटकको समेत ध्यानखिच्न सक्ने बताउनु भयो ।

यसकालागी स्थानियतह ,प्रदेश र केन्द्रिय सरकारले हातोमेलो गरेर अगाडि वड्न सके मात्र यो योजना सफलहुने मन्त्री किरातीले बताउनु भयो । पुर्वी नेपालको पर्यटन विकासकलागीलागीआफुले दिर्धकालागी योजनाबनाइरहेको समेत उहाँले बताउनु भयो ।

पुर्वी नेपालको विभिन्न जिल्लाको भ्रमणमा आउनु भएको मन्त्री किरातीले इटहरी १० नम्बरको वुढिखोलाको खापमा रहेको सुकुम्बासीवस्तिमावास वस्नु भएको थियो । मन्त्रीमन्त्री किरातीले वास वसेको स्थानमागएराती स्थानियवासिन्दासगं विभिन्नविषयमाअन्तरक्रिया समेत गर्नुृ भएको थियो ।

त्यसतै निर्माणाधिक राइजातीको सास्कृतिकभवनको अवलोक गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार