फागुण १३, २०८० आइतबार February 25, 2024

एनसेलविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलविरुद्धको रिट उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ ।

बाजुराका गोकुलबहादुर रोकायाले एनसेलको खरिदबिक्री कर छलिको नियतले भइरहेको भन्दै नियम विपरीत खरिदबिक्रीमा तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया