फागुण १३, २०८० आइतबार February 25, 2024

एनसेलको सेयर खरिद बिक्री रोक्न पाटन उच्च अदालतको अल्पकालीन आदेश (पूर्णपाठ)

साउन २५ गते दुवै पक्षलाई २५ मंसिर छलफलका लागि बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उच्च अदालत पाटनले एनसेलको सेयर खरिद बिक्री रोक्न अल्पकालीन आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा आदेश जारी गरेको हो ।

अदालतले साउन २५ गते दुवै पक्षलाई २५ मंसिर छलफलका लागि बोलाएको छ । कम्पनी रजिस्ट्रार कार्यालयलाई खरिद बिक्री भएका एनसेलका सेयरहरु दर्ता किताबमा दर्ता नगर्न अदालतले आदेश दिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया