कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

राप्रपाले महेन्द्रनगरमा राजा महेन्द्रको शालिक राख्न खोजेपछी प्रशासनले लगायो निषेधआज्ञा

महेन्द्रनगर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा निषेध आज्ञा जारी गरिएको छ ।

राप्रपाले आज महेन्द्रनगरको महेन्द्रनगर स्मारकमा राजा महेन्द्रको मूर्ति पुनर्स्थापना गर्ने कार्यक्रम राखेपछि स्थानीय प्रशासनले महेन्द्रनगरमा निषेध आज्ञा जारी गरेको हो । प्रशासनले महेन्द्रनगरका मुख्य चोक दशरथ चोक,पुष्पलाल चोक, भानुपार्टि प्यालेस लगायत महेन्द्रनगर स्मारक सम्म पुग्ने सम्पूर्ण बाटोमा निषेध आज्ञा लगाएको छ ।

सात दलले महेन्द्रनगर को मूर्ति पुनर्स्थापना गर्ने नदिने र राप्रपाले मूर्ति स्थापना गर्ने अडानका बीच हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण गर्ने निषेध आज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अहिले महेन्द्रनगर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार