श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बिहीबार बसेको पुस कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया