असार १२, २०८३ शुक्रबार June 26, 2026

विवेकशील पार्टीले गर्यो केसीको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टी नुवाकोटले ९० घण्टा दुई मिनेट लामो मन्तव्य दिएर विश्व रेकर्ड कायम गर्न सफल अनन्त राम केसीलाई सम्मान गरेको छ । काठमाडौंमा सम्मान कार्यक्रममा पार्टी अध्यक्ष रविन्द्र मिश्रले केसीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा  अध्यक्ष मिश्रले विश्वमा नै नेपालको नाम सफल भएको भन्दै केसीलाई सम्मान गरिएको बताउनुभयो । उहाले हरेक नेपालीले यसरी नै देशको सम्मान र इज्जतका लागि काम गर्ने हो भने देश विकास हुन समय नलाग्ने दावी गर्नुभयो । कार्यक्तममा सम्मानित हुनुभएका केसीले आफुलाई सम्मान गरेकोप्रति धन्यवाद दिनुभएको थिया ।

सो अवसरमा नुवाकोट काठमाडौं सम्र्पक समिति पनि गठन गरिएको थियो । समितिको अध्यक्षमा महेश अधिकार चयन हुनुभएको नुवाकोट जिल्ला संयोजक दामोदर नेपालले युग खबरलाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार