कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

ललितपुरको प्रमुख जिल्ला अधिकारीमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्रालयका आन्तरिक ब्यवस्थापन महाशाखाका प्रमुख तुल्सी बहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मन्त्रालयले ललितपुर प्रहरी प्रमुखमा प्रहरी हेडक्वाटरमा कार्यरत एसएसपी शेखर खनाललाई पठाइएको छ ।

गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठलाई प्रजिअ र खनाललाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएको जानकारी गराउनु भएको हो ।

बालकुमारी घटनापछि यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार