काठमाडौं, २४ पुस । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेर अगाडीदेखी बैठक बसिरहेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का , उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , सामान्य प्रशासन मन्त्री अनिता देवि शाह, पर्यटन मन्त्री सुदन किराँती , वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रसाद महताे ,संञ्चार मन्त्री रेखा शर्मा लगायतको उपस्थिति रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया