असार ३०, २०८२ सोमबार July 14, 2025

प्रावि शिक्षक पदको सात जिल्लाको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा हेर्नुहोस्)

बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लाको उमेदवारहरुको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणी शिक्षक पदको सात वटा जिल्लाको अन्तर्वार्ताको गरेको छ।

आयोगले मिति २०८० फागुन २० गते देखि संचालन गरेको अन्तर्वार्तामा सहभागी बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लाको उमेदवारहरुको नतिजा प्रकाशन गरेको हो।

शिक्षक सेवा आयोगको नियमावली २०७५ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङकको आधारमा विभिन्न बिषयमा नियुक्ति सम्बन्धी सिफारिसका लागि छनोट भएका उमेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकशित गरेको सुचित गरेको छ।

FB_IMG_1709998607965.jpg

FB_IMG_1709998609577.jpg

FB_IMG_1709998610958.jpg

FB_IMG_1709998613212.jpg

FB_IMG_1709998614570.jpg

FB_IMG_1709998615924.jpg

FB_IMG_1709998617358.jpg

FB_IMG_1709998618735.jpg

 

FB_IMG_1709998620036.jpg

FB_IMG_1709998621354.jpg

FB_IMG_1709998622692.jpg

FB_IMG_1709998624025.jpg

FB_IMG_1709998625365.jpg

FB_IMG_1709998626582.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया