वैशाख १५, २०८१ शनिबार April 27, 2024

कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिमा १० सदस्य मनोनित (सूची हेर्नुहोस्)

गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल रहेका छन् ।

मनोनित सदस्यहरुमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज अर्याल, प्रलाह्दबाबु पन्त, यज्ञश्वर पौडेल, चुर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलक बहादुर मल्ल, अम्बिका कुमारी थापा र उत्तमराज जोशी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया