असार २९, २०८२ आइतबार July 13, 2025

आफन्तवादलाई ‘कर्म’ सँग जोडेर फसिन् सोनम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बलिउड अभिनेत्री सोनम कपूर एउटा ट्वीटका कारण हाल ट्रोल भएकी छन् । उनको धेरैले आलोचना गरेका छन् । सोनमले आइतबार फादर्स डेको अवसरमा गरेको ट्वीटलाई लिएर ट्रोल भएकी हुन् । उनी आइतबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रहिन् ।

उनले पितालाई समर्पित गर्दै ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डे को अवसरमा म तपाईँहरुलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिजेज अर्थात विषेशाधिकार मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरो पिताले कडा मेहनत गर्नु भएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिए र कुन परिवारमा जन्मिए । मेरो पिताको छोरी हुनुमा मलाई वर्ग छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार