असार २१, २०८२ शनिबार July 5, 2025

स्पेनी ला लिगामा बार्सिलोना शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । स्पेनी ला लिगा फुटबलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई एक शुन्य गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलबाट प्राप्त यो जितले बार्सिलोनालाई केही समयका लागि शीर्ष स्थानमा रहने अवसर पनि दिएको छ ।

रियल म्याड्रिडको तुलनामा तीन अंकको अग्रता बनाउन सफल भएकाले बार्सिलोनाले यो अवसर पाएको हो ।

बार्सिलोनाका सब्स्टिच्युट खेलाडी इभान राकिटिचले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

रियलले आज मार्लोकाको सामना गर्नेछ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई एक शुन्य गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

त्यसैगरी रियल भालाडोलिड र गेटाफेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार