श्रावण ३१, २०८३ आइतबार August 16, 2026

झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला

यस वर्ष निकै बिरामी थपिने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । झापामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान चलिरहेकै बेला तीनजना नयाँ बिरामी फेला परेका छन् ।

जिल्लाको बिर्तामोड नगरपालिका–५ मा मङ्गलवार हात्तीपाइलेका तीनजना रोगी भेटिएका हुन् । हात्तीपाइलेविरुद्धको औषधि खुवाउने क्रममा जाँच गर्दा दुईजना पुरुष र एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिनुभयो ।

गत वर्ष पनि बिर्तामोडकै वडा नं १ मा एक जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो । झापामा गत वर्ष करिब एकसय ४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै बिरामी थपिने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार