जेठ ६, २०८१ आइतबार May 19, 2024

गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने ज्ञानेन्द्र शाहको सन्देश (पूर्णपाठ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने चेतावनी दिएका छन् । आफ्नो जन्मोत्सवको अवसरमा बुधबार एक शन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रियता नै मुलमन्त्र र एकता शक्ति भएको भन्दै अहिले एक अर्कामा आरोप प्रत्यारोप र निषेधको संस्कृति मौलाएको र यसले कसैको हित नगर्ने चेतावनी दिएका हुन् ।

उनले नेपालको गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्ने आवश्यक्तामा जोड दिदै नेपाल राष्टको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वोत्तममुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो भन्दै  त्यो आम हेक्काको विषय भैसकेको बताएका छन् । उनले त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने र राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।

उनले देशभक्ति, स्वाधिन स्थिति एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाको विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्दै रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रिय हित बिरुद्धका सन्धि सम्झौता तथा हत्या हिंसा र आत्महत्याजस्ता जल्दाबल्दा दुःखद विषय सन्दर्भमा पनि किन सधैँभरी विवाद आइरहन्छ भनेर प्रश्न गरेका छन् ।

यस्तो छ पूर्वराजा शाहले बुधबार जारी गरेको प्रेश विज्ञप्तीः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार