श्रावण ३१, २०८३ आइतबार August 16, 2026

प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा

यो सेवा अस्पतालमानै सुरु गरेसँगै अन्य अस्पतालमा सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख ३१ गते। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सेवा सुरु हुने भएको छ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालले जेठ १ गतेदेखि गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सुरु गर्न लागेको जानकारी दिनुभयो।

यो सेवा अस्पतालमानै सुरु गरेसँगै अन्य अस्पतालमा सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने डा. अधिकारीको भनाइ छ। यसअघि सेवाग्राही बच्चा र आमाको इको कार्डियोग्राफी सेवा लिनका अन्य अस्पताल जान बाध्य थिए।

इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिने डा।अधिकारीको भनाई छ। यो सेवा लिनको लागि तीन बजेदेखि नै नाम खर्ता गराउन मिल्ने व्यवस्था अस्पतालले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार