जेठ ६, २०८१ आइतबार May 19, 2024

एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका सांसदहरुलाई विप्लवको पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोशन (एमसीसी) को विपक्षमा मतदान गर्न कञ्चनपुरका सांसदहरुलाई पत्राचार गरेको छ ।

नेकपा कञ्चनपुरले बिहीबार प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनतिक दलका ७ (सात) जना सांसदलाई एमसीसीको विपक्षमा मतदान गर्न पत्राचार गरेको हो ।

कञ्चनपुर क्षेत्र नम्बर-१ कि सांसद तथा खानेपानी मन्त्री समेत रहेकी क्षेत्र नम्बर-२ की बिना मगर र नर बहादुर धामी र क्षेत्र नम्बर -३ का डा. दिपक प्रकाश भट्ट सहित प्रतिनिधी सभा सदस्य निरुदेवी पाल, बिना बुढाथोकी र राष्ट्रिय सभासदस्यद्धय ईन्दु कडरिया (विष्ट) र  तारा भट्टलाई पत्राचार गरेको हो ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेजी सम्बन्धमा बुझाएको पत्रमा प्रत्यक्ष रुपमा अमेरिकन साम्राज्यवादको नेपालमा नाङ्गो हस्तक्षेप बढ्ने उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
२०८१ जेठ ६, आइतबार
रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन
२०८१ जेठ ६, आइतबार