श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ह्वाट्सएपमा अब एआईले नै प्रोफाइल फोटो बनाइदिने

परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ह्वाट्सएपमा अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै प्रोफाइल फोटो बनाइदिने भएको छ ।

प्रोफाइल फोटो राख्न नचाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।

परीक्षणको रूपमा रहेको यो फिचर अहिले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा उपलब्ध भइसकेको छ । सामान्य जेनेरेटिभ एआई मोडलले जसरी यस फिचरले काम गर्ने बताइएको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार