असार २८, २०८२ शनिबार July 12, 2025

अखिल (क्रान्तिकारी)द्धारा केन्द्रीय सदस्य गैरेलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विप्लव निकट अखिल (क्रान्तिकारी)ले संगठनको मुल्य मान्यता र अनुशासन विपरीत काम गर्ने एक केन्द्रीय सदस्यलाई कार्वाही गरेको छ ।

अखिल क्रान्तिकारीले लुम्बिनी क्षेत्रीय समन्यव समिति अन्तर्गत रुपन्देहीमा कार्यक्षेत्र रहेका आफ्नो संगठनका केन्द्रीय सदस्य रमेश गैरेलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।

बिहीबार अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको क्रान्तिकारी मुल्य, मान्यता र आदर्शलाई पुर्णरुपमा लत्याएर साँस्कृतिक र संगठनात्मक रुपमा रुपान्तरणहिन तहमा पतन हुन पुगेकोले कार्वाही गर्नुपरेको जनाएका छन् ।

साथै विज्ञप्तिमा ढकालले बलिदानीपूर्ण इतिहास बनाउदै अघि बढेको र बैज्ञानिक समाजवादी शिक्षाको लागि पेचिलो संघर्षमा रहेका क्रान्तिकारीहरुले बुर्जुवा पाखण्डका विरुद्ध क्रान्तिकारी फलामे अनुशासनलाई अवलम्बन गर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार