काठमाण्डौः बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २६ निर्णय गरेको छ ।
सचिवहरुको सरुवा–बढुवादेखि नियमावली संशोधनसम्मका निर्णयहरु सरकारले गरेको छ । शुक्रबार सार्वजनिक गरिएको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलको विदेश भ्रमणसम्म स्वीकृत गरेको छ ।
यस्ता छन् निर्णयहरुः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया