असार ३, २०८१ सोमबार June 17, 2024

टी–२० विश्वकपमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका ४ रनले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न ११४ रनको लक्ष पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया