असार २०, २०८२ शुक्रबार July 4, 2025

न्याय सेवाका १५१ अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचि हेर्नुहोस्)

राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।

न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो। आयोगले राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा गरेको जनाएको छ। जसअनुसार सहन्यायाधिवक्ताको पदमा अशोकराज रेग्मीको बढुवा भएको छ।

सूची हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया