कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

डिआईजी पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत डिआईजी पोखरेल एआईजी बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृह मन्त्रालयले पोषराज पोखरेललाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवामा सिफारिस गरेको हो।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया