असार २२, २०८१ शनिबार July 6, 2024

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

सहकारीको बचत हिनामिना गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।

उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखमा एसएसपी वसन्त रजौरेले बताए।

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको उनले बताए। करीब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि उक्त सहकारीलाई समस्याग्रस्त घोषित गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया