असार २४, २०८१ सोमबार July 8, 2024

आफ्नी आमा हत्या आरोपमा छोरा पक्राउ

दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तेह्रथुमको लालिगुराँस नगरपालिकामा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सोही नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो।

बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।

हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा
२०८१ असार २४, सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
२०८१ असार २४, सोमबार
‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’
२०८१ असार २४, सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
२०८१ असार २४, सोमबार
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण
२०८१ असार २४, सोमबार
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर : नयाँ पर्यटकीय गन्तव्य बन्दै
२०८१ असार २४, सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
२०८१ असार २४, सोमबार