असार २४, २०८१ सोमबार July 8, 2024

काठमाण्डौ महानगरको नगरसभा अनिश्चित

बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुन नसक्दा अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौ महानगरपालिकाको नगरसभा अनिश्चित भएको छ । महानगरका मेयर बालेन्द्र साह र वडाअध्यक्षबीचको विवादले बैठक अनिश्चित भएको हो । गएको शुक्रवार केहीबेर बसेर स्थगित भएको बैठक फेरि बस्न सकेको छैन ।

बैठक स्थगित भएपछि महानगरको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको छैन भने नीति र कार्यक्रम प्रस्तुत भएको छैन । बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुन नसक्दा अन्योल देखिएको छ । साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन हुन्छ ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले अझै १० दिन बाँकी भएकाले बजेट नआउने भन्ने कुरै नहुने दाबी गरेका छन् । बजेट तथा नीति कार्यक्रम पारित गर्ने विषयमा काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर लागि परेका छन् ।

काठमाण्डौ महानगरको नगरसभा अनिश्चित

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१ असार २४, सोमबार
भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान
२०८१ असार २४, सोमबार
बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा
२०८१ असार २४, सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
२०८१ असार २४, सोमबार
‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’
२०८१ असार २४, सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
२०८१ असार २४, सोमबार
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण
२०८१ असार २४, सोमबार