कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीविच भेट

भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारेमा उहाँहरूबिच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असार ३० गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच  भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो ।

ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिनुभयो । भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारेमा उहाँहरूबिच छलफल भएको पूर्व राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया