श्रावण ३१, २०८३ आइतबार August 16, 2026

विषालु च्याउ खाँदा दैलेखमा एकै परिवारका ४ जना बिरामी

लाकुरीका एकै घरका चार जना विरामी परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दैलेख । विषालु च्याउ खादा दैलेखमा एकै परिवारका चार जना विरामी परेका छन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा–२ लाकुरीका एकै घरका चार जना विरामी परेका हुन् ।

बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक , १३ बर्षीय छोरी मिना बिक, ९ वर्षीय छोरी रन्जना बिक र ५ वर्षीय छोरी शर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका (२का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको जानकारी दिए ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो। विरामिलाई राति नै स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भईरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण ३१, आइतबार
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
२०८३ श्रावण ३१, आइतबार
तालिबान सत्तामा फर्किएको पाँचौँ वर्ष, अफगानिस्तानमा ‘विजय दिवस’को रौनक
२०८३ श्रावण ३१, आइतबार
जाजरकोटमा पहिरोबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता
२०८३ श्रावण ३१, आइतबार
रानाथारू समुदायमा अनौठो तिजः दाजुभाइको दीर्घायुका लागि निराहार व्रत
२०८३ श्रावण ३१, आइतबार