असार २०, २०८२ शुक्रबार July 4, 2025

राष्ट्रपतिबाट अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सोमबार उक्त विधेयक प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ पेस हुन आएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया