असार २१, २०८२ शनिबार July 5, 2025

कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,२० साउन । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिबविक्रम शाह, उद्योग मन्त्रालयमा सुरेश अधिकारी, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी र ऊर्जा मन्त्रालयमा बिजया बुढाको नाम तोकेर शुक्रबार मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसले गत शुक्रबार नाम पठाएको भएपनि उनीहरुको शपथ हुन सकिरहेको थिएन । प्रदेश प्रमुख यज्ञराज जोशीले आज (आइतबार) शपथ गरेका छन् । सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रका मन्त्री फिर्ता भएको थियो । साउन ७ गतेदेखि यी मन्त्रालय खाली थियो ।

मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसको मागबमोजिम उनले त्यअघिनै मन्त्रीको शपथ गराउने वातावरण मिलाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार