कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

अब परराष्ट्रमा नयाँ सचिव सिफारिस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३२ श्रावण । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएकी छिन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । यससँगै अब परराष्ट्रमा नयाँ सचिव सिफारिस हुनेछन् ।

२०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया