काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवाका सरकारी वकील समूहतर्फका १० जना सहसचिव र १० जना उपसचिव को सरुवा गरेको छ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता हरूको सरुवा गरेको हो।
सूची हेर्नुहोस्ः
प्रतिक्रिया