कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको भाग्य र भविष्य

मीन राशिका जातकलाइ नयाँ जिम्मेवारि प्राप्त हुने योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष राशि वैदेशिक यात्राको योग रहेको छ। विद्यार्थीहरुको लागि पढाई राम्रो  छ। काम गर्दा विचार पु¥याएर गर्नुपर्ने देखिन्छ। व्यापार गर्नेहरुलाई भने आय कम छ। रमाईलो जमघटमा सहभागी हुनुपर्ने छ।

वृष राशिः विद्यार्थीलाइ पढाईमा सफलता मिल्ने छ। चर्म रोगको समस्या देखिई स्वास्थमा वाधा आउन सक्छ। व्यवसायमा सामान्य व्यय देखिन्छ। नविन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ । राजनीतिमा सफलता मिल्नेछ।

मिथुन राशिः धार्मिक कार्य गर्नु शुभ छ । यात्रा गर्नै पर्दा दिनको पुर्वाद्र्धमै गर्नु होला । समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ । दाम्पत्यमा वैचारिक एकता हुने छ । प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

कर्कट राशिःशैक्षिक यात्राको योग रहेको छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । पुरानो धन ढिलोआउने देखिन्छ । व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय मध्यम छ । नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ ।

सिंह राशिः व्यापार व्यवसायमा मध्यम वृद्धि हुने देखिन्छ। आफन्तहरुसँग रमणीय भेटघाट हुने छ। अध्ययनार्थीहरुका लागि पढाइमा रुच बढ्ने छ । सबारी साधनमा हिड्दासतर्क रहनु हाला । सम्मान प्राप्त हुने योग  ।

कन्या राशिः वाणी प्रभाव वढ्ने योग छ। व्यापारिक लगानिहरु प्राप्त हुने देखिन्छ। अपरिचित व्यक्तिहरुबाट व्यय हुन सक्ने छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ नगर्नु होला। सवारी साधन क्रयको योग छ।

तुला राशिः अध्ययन र कला क्षेत्रमा दिन राम्रो  छ । मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरुको सहयोग नलिइ आफै कार्य आरम्भ गर्नु होला। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ।

वृश्चिक राशिः अग्रजबाट कार्य शुरुगरेमा फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा र जग्गा सम्वन्धी काममा केहि बाधा योग छ। नेत्रमा सामान्य विकार आउने देखिन्छ। आर्थिक लगानि गर्न मिल्ने दिन छ।

धनु राशिः वाणी प्रभाव वढ्ने छ। आर्थिक लाभ हुने दिन रहेको छ। विद्यार्थीहरुकालागि अध्ययनमा रुचि बढ्ने छ। जीबन सँगिनीसँग सुमधुर सम्वन्ध,प्रेम,सद्भाव रहने छ। पारिवारमा भूमि लाभको योग छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्य सिद्धि हुने छ । व्यवसायीक धनमा केहि व्यय र अर्थसञ्चयमा बाधा हुने छ । भाइहरुबीच प्रेम सद्भाव रहने छ ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ । अध्ययन अध्यापनमा सफलता मिल्ने छ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ । समाजिक सम्मान र पद मिल्ने छ ।

मीन राशि ः नयाँ जिम्मेवारि प्राप्त हुने योग छ । समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। वैदेशिक यात्राको योग देखिन्छ । स्वास्थ्यमा सामान्य बाधा छ। विद्या अध्ययनमा रुचि बढ्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार