कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुहोस्)

आयोगले दिएको समयसीमा भित्र २६ राजनीतिक दलले निवेदन दिएपनि २५ दलको मात्र दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार संविधान बमोजिम उपनिर्वाचन प्रयोजनका लागि २५ दल दर्ता भएका हुन्।

निर्वाचन आयोगले दिएको समयसीमा भित्र २६ राजनीतिक दलले निवेदन दिएपनि २५ दलको मात्र दर्ता भएको हो । कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

सूची अनुसार रास्वपाले पनि पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुने भएको छ।

null

null

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया