असार २५, २०८२ बुधबार July 9, 2025

छापावाल सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बुधबार तोलामा ६ सय रुपैयाँ बढेको सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ  । चाँदी बिहिबार पनि बुधबारकै मुल्यमा प्रतितोला  १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया