असोज ६, २०८३ मंगलबार September 22, 2026

पशुपतिनाथको मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा, सोमबार यता खुल्ने सम्भावना कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरसको महामारी सुरु भएलगत्तै तीन महिना अघिदेखी बन्द भएको पशुपतिनाथको मन्दिर खुल्ला गर्न पशुपति क्षेत्र विकास कोष तयारी अवस्थामा रहेको हो ।

सरकारले महामारी रोकथामका लागि गरेको लकडाउनका कारण बन्द रहेको मन्दिरमा मूल भट्टले गर्ने नित्य पूजा नियमित भएपनि सर्वसाधारणका लागि भने अझै बन्द नै रहेको छ ।

“सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा गरेर बसेका छौं, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले न्यूज २४ लाई बताए । साथै उनले सरकारसंग यस विषयमा कुरा भइरहेको समेत जानकारी दिए ।

‘भीडभाड हुने स्थान अन्तिममा मात्रै खुला गर्ने सरकारको निर्णय छ, त्यसैले पनि कहिलेबाट मन्दिर खुल्छ भन्ने यकिन छैन, डा। ढकाल भन्नुभयो । यद्यपि विकास कोष सरकारले मन्दिर खुलाउने निर्णय गरेमा मन्दिर सञ्चालनको तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार