असार २५, २०८२ बुधबार July 9, 2025

३ बर्षे एल.एल.बि. प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक (सूचना हेर्नुहोस्)

नेपाल ल क्याम्पसका पुरानो पाठ्यक्रम तर्फका आंशिक परिक्षार्थीहरुको केन्द्र किर्तिपूरमा तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ कार्तिक । त्रिभुवन विश्वविद्यालय कानुन सङ्काय स्नातक तह तीन वर्षे एल.एल.बी (3 Years LLB 1st Year) प्रथम वर्षको नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०८१ साल कार्तिक २६ गते देखि सञ्चालन हुने कानुन सङ्काय, स्नातक तह अन्तर्गत तीन बर्से एल.एल.बी प्रथम वर्षका नियमित तथा आंशिक परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको त्रिविले सुचना मार्फत जनाएको छ ।

परीक्षा समयः दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म रहनेछ ।

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार