असार २८, २०८२ शनिबार July 12, 2025

आइसीसी विश्वकप लिग-२ : ओमानले नेदरल्याण्डसलाई एक रनले हरायो

नेदरल्याण्डसमाथि ओमानको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। ओमानले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्याण्डसमाथि रोमाञ्चक जित हासिल गरेको छ।  सोमबार सम्पन्न खेलमा ओमानले नेदरल्याण्डसलाई एक रनले पराजित गरेको हो।

ओमानले दिएको १५६ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४५.३ ओभरमा अल आउट हुदै १५४ रनमा अल आउट भएको थियो।  यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो।

यो जितपछि ओमानको १२ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।  त्यस्तै नेदरल्याण्डसको भने १२ खेलमा १४ अंक नै रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार