काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ ।
आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया