मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इङ्लिस प्रिमियर : म्यानचेस्टर सिटी विरुद्ध टोटन हाम हस्टस्पर्सको गोल बर्षा

जितसँगै टोटनहाम १९ अंकसहित छैठौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। इङ्लिस प्रिमियरसिप अन्तर्गतको खेलमा टोटन हाम हस्टस्पर्सले म्यानचेस्टर सिटी विरुद्ध चार गोल गरेको छ । गएराति भएको खेलमा टोटन हाम हस्टस्पर्सले चार गोल गर्दा सिटीले एउटा पनि गोल फर्काउन सकेछ । सिटीको यो लगातार पाँचौँ हार हो।

टोटनहामलाई जित दिलाउन जेम्स मेडिसनले दुई गोल गरेका छन्। २० औँ मिनेटमा मेडिसनकै २ गोलमा अघि बढेको टोटनहामका लागि पेड्रो पोरोले तेस्रो गोल गरे भने खेलको अन्तिम मिनेटमा ब्रेनान जोन्सनले अर्को गोल थपेका थिए ।

जितसँगै टोटनहाम १९ अंकसहित छैठौं स्थानमा छ भने पराजित सिटी १२ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार