काठमाडौँ, १५ मङ्सिरः जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
उहाँ आज एक हप्ताका लागि निजी भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो । त्यहाँ रहँदा अध्यक्ष डा राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया