श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी

कांग्रेसका उम्मेदवार अमात्यले २७७ मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १७ मंसिर । डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको अन्तरले विजयी हुनुभएको हो ।

निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार वडामा जम्मा खसेको नौसय  ८५ मतमध्ये १६ मत बदर भएको छ । यादवले ३७२ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका उम्मेदवार अमात्यले २७७ मत प्राप्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार