असार २३, २०८२ सोमबार July 7, 2025

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहतका सबै कलेज आजदेखी खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) आजदेखी सञ्चालनमा आएको छ । सरकारले साउन ६ गते रातिबाट लकडाउन अन्त्य गरेसँगै त्रिवि सञ्चालनमा आएको हो ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दैै पठनपाठन नहुने गरी साउन ७ गतेदेखि मातहतका सबै कलेज सञ्चालन हुने जनाएको हो ।

‘नेपाल सरकारले निषेध गरेका कार्यहरुबाहेक अन्य सबै कार्यहरू सञ्चालन गर्ने गरी त्रिविका सबै क्याम्पसहरू सञ्चालन गर्ने निर्णय गरेका छौं,’ जारी सूचनामा भनिएको छ ।

शिक्षक तथा कर्मचारीको सार्वजनिक बिदा समेत सकिएकाले सञ्चालनमा ल्याउन लागिएको त्रिविको भनाइ छ ।  त्रिवि खुला गरिए पनि कक्षा र पुस्तकालय भने तत्काल सञ्चालन नहुने त्रिविले सुचनामार्फत जनाएको छ ।

यस्तो छ त्रिविले जारी गरेको सुचनाः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार