कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

पत्रकार महासंघमा कांग्रेस-एमालेबीच यस्तो छ भागबन्डा (सूचीसहित)

४३ जिल्लाको नेतृत्व युनियनले पाउँदा ३४ जिल्ला चौतारीको भागमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २६ मंसिर ।  आगामी शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट पत्रकार संगठनहरुले भागबन्डा गरेका छन् ।

केन्द्र, प्रदेश र प्रतिष्ठानदेखि जिल्ला तहसम्मै मिलेर जाने सहमति गरेका प्रेस युनियन र प्रेस चौतारीले आज जिल्ला तहको भागबन्डा पनि टुंग्याएका छन् । आज टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् ।

युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ । दुई संगठनबीच भएको समझदारीमा युनियनका अध्यक्ष शिव लम्साल र चौतारीका अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर गरेका छन् । महासंघको केन्द्रीय अध्यक्ष चौतारीले पाएको छ ।

चौतारीबाट निर्मला शर्मा उम्मेदवार बनेकी छन् । उनलाई युनियनका बागी उम्मेदवार रमेश विष्टले टक्कर दिनेछन् ।

No description available.

No description available.

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया