असार २६, २०८२ बिहिबार July 10, 2025

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको बधाई

नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि हात पारेकोमा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई बधाइ दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्। पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि हात पारेकोमा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई बधाइ दिएका हुन्।

‘बधाई जनकपुर बोल्ट्स, एनपीएल उपाधि हात पारेकोमा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो। यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ। एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद। फेरि पनि बधाई जनकपुर बोल्ट्स।’

Image

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार