असार २६, २०८२ बिहिबार July 10, 2025

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्जमा प्रिन्स र रसिलाको जोडी सेमिफाइनलमा

सेमिफाइनलमा थाइल्यान्डका खेलाडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीसँग प्रतिस्पर्धा गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १० गते । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार भएको खेलमा प्रिन्स र रसिलाको जोडीले क्षितिज खनाल र शोभा गौचनको जोडीलाई २१-११, २१-१२ को सोझो सेटमा हराउनुभयो । यससँगै प्रिन्स र रसिलाको जोडीले कम्तीमा काँस्य पदक पक्का गर्नुभएको छ ।

प्रिन्स र रसिलाको जोडीले सेमिफाइनलमा थाइल्यान्डका खेलाडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार