असार २५, २०८२ बुधबार July 9, 2025

 पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप सुरु

आयोजक पुष्पसदन, अन्नपूर्ण मावि त्रियोग हाइस्कुल, स्वस्तीश्री गुरुकुलका खेलाडीद्धारा उत्कृष्ट प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २७ गते । पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ ।

किर्तीपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन दोस्रो राउन्डको खेल समाप्तिसँगै आयोजक पुष्पसदन, अन्नपूर्ण मावि त्रियोग हाइस्कुल, स्वस्तीश्री गुरुकुलका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रतियोगितामा भारतका नौसहित नेपालका विभिन्न विद्यालयमा दुई सय ५० जना खेलाडीको सहभागिता रहेको छ । तीन दिने प्रतियोगितामा यु–११, यु–१३ र यु–१५ छात्र छात्रामा प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार