असार २५, २०८२ बुधबार July 9, 2025

आज कुन तरकारी तथा फलफूलको मूल्य कति पुग्यो ? (सूचीहेर्नुहोस्)

भिन्डी १२५, रायोको साग १२, कन्य च्याउ ७५, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, सागसहितका तरकारीको मूल्य भने आज पनि निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

कालीमाटीमा आज सानो लोकल गोलभेँडाको मूल्य १७, लोकल बन्दा २०, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली ११, ज्यापु काउली १७, तराईको काउली ११ रुपैयाँ प्रतिकिको छ।

त्यसैगरि सेतो मुला १७, लाम्चो भन्टा २५, हिरयो फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा १७, रातो आलु ४३, सुकेको भारतीय प्याज ६९, तराईको गाँजर ३५, लोकल बन्दा २०, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली १२, ज्यापु काउली १७, मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५ रुपैयाँ प्रतिकिलो थियो। ​​​​​​​

त्यसैगरि करेला ९५, लौका ५५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी १२५, रायोको साग १२, कन्य च्याउ ७५, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार