मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

एन्फा यु–१६ युथ लिग : चर्च ब्वाइज युनाइटेडद्वारा एफसी खुमलटार पराजित

सङ्कटालाई जित दिलाउन सन्देश पौडेल र क्रिष्ट भण्डारीले गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा सोमबार एफसी खुमलटारविरुद्ध ४–० को सहज जित निकालेको छ ।

जितसँगै १० खेलमा २५ अङ्क जोडेको चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । पराजित खुमलटार समान खेलबाट तीन अङ्कका साथ १०औँ स्थानमा छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन हिमबहादुर रमौली, सनिल मगर, सुशन थापामगर र अनिश दंगालले गोल गरे ।

अर्को खेलमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० गोलको जित निकालेको छ ।

जितसँगै १० खेलमा १७ अङ्क जोडेको सङ्कटा चौथो स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट १२ अङ्कका साथ सातौं स्थानमा छ । सङ्कटालाई जित दिलाउन सन्देश पौडेल र क्रिष्ट भण्डारीले गोल गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार