असार २, २०८३ मंगलबार June 16, 2026

अनौठ रोगः शरिरमा उम्रन्छन् रुखका हाँगा, २५ पटक अपरेसन गर्दा पनि निको भएन ..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अब्दुल बजनदारको शरीरको संरचना सामान्य मानिसको भन्दा फरक छ ।

उनको शरीरमा रुखका जरा नै जरा उम्रिएका छन् । खासमा उनको शरिरमा रुखका जरा उम्रिएको होइन । उनको शरिर एक रोगका कारण विग्रिएको हो ।  रोगका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् । उनले आफ्नो शरिर ठिक गर्न २५ पटक अपरेसन गरे ।  तर उनको त्यो समस्या हटेन ।

उनको त्यो समस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चिन्तित छन् । क्यानडा नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार